५ कार्तिक २०८३, बिहिबार

लोक आधुनिक शैलीमा ‘तिम्रो जोवन साह्रै रमाइलो’ रिलिज

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिक टीका प्रसाइँ र गायक विश्व नेपालीको स्वरमा ‘तिम्रो जोवन साह्रै रमाइलो…’ बोलको लोक अधुनिक गीत रिलिज भएको छ । डा.डिआर उपाध्यायको शब्द रहेको गीतलाई सन्तोष श्रेष्ठले संगीत दिएका छन् ।

देवेन्द्र नेवाको एरेञ्ज, चन्द्र चौधरीको मिक्सिङ रहेको गीतलाई भोला पौडेलले रेकर्डिङ गरेका हुन् ।

लोक आधुनिक शैलीमा बनेको ‘तिम्रो जोवन साह्रै रमाइलो…’को म्युजिक भिडियो युट्युवमार्फत रिलिज गरिएको छ । भिडियोलाई शिव पौडेलले निर्देशन गरेका छन् । युमी बलामी र सुनिल क्षेत्रीले म्युजिक भिडियोमा मोडलिङ गरेका छन् ।

 

https://www.youtube.com/watch?v=ZGM1UJLCNTc&feature=share