
काठमाडौँ, २१ भदौ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका तारादेवी भट्ट निर्वाचित भएकी छन् ।
बिहीबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरिन् । दिगो विकास समितिमा भट्टको एकल उमेदवारी परेको थियो ।












प्रतिक्रिया