
काठमाडौँ, २० भदौ । ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पीडितको परिचय खुल्ने भएकाले प्रहरीले पक्राउ पर्नेको नाम खुलाएको छैन ।
महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले उनलाई मंगलबार पक्राउ गरेको हो । प्रभागका प्रहरी निरीक्षक सञ्जिव खड्काले पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको बताए ।
पीडित बालिका १० वर्षकी छन् ।












प्रतिक्रिया