४ कार्तिक २०८३, बुधबार

यस्तो छ बुधबारको सुनचाँदीको बजार भाउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० भदौ । बुधबार सुन प्रतितोला ५७ हजार २०० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो ।

तेजावी सुन भने ५६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलाको प्रतितोलामा ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।