२१ कार्तिक २०८३, शनिबार

चितुवाको छाला सहित एक जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ भदौ । प्रहरीले काठमाडौँमा प्रहरीले चितवाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित यवाङ गेष्ट हाउसमा बस्ने रोल्पा यवाङ गाउँपालिका–१ घर भएका २२ वर्षीय अनमोल झाक्री मगरलाई चितुवाको छाला १ थान सहित प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क विष्णुमति पुल नजिकबाट मगरलाई चितुवाको छाला सहित सोमबार पक्राउ गरेको हो ।

घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।