२ कार्तिक २०८३, सोमबार

काठमाडौँ–दोहा उडान समय परिवर्तन भयो कतार एयरवेजको

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । कतार एयरवेजको काठमाडौँ–दोहा उडान समय परिवर्तन भएको छ । सेप्टेम्बर २ देखि आफ्नो काठमाडौँ–दोहा मार्गको उडान समय परिवर्तन भएको एयरवेजले जानकारी दिएको छ ।

नयाँ समय अनुसार सबै उडान काठमाडौँबाट २ बजेर १० मिनेटमा प्रस्थान गरी दोहामा पौने पाँच बजे अवतरण हुने भएको छ । ३ घण्टा भित्रै यात्रुहरुलाई सम्पूर्ण अमेरिकी तथा मुख्य युरोपेली गन्तव्यसँग जोड्ने एयरवेजले जनाएको छ ।

यो परिर्वतनसँगै यस सेवा नयाँ २१ घण्टे सेवाअन्तर्गत परिचालन हुनेछ ।