२१ कार्तिक २०८३, शनिबार

सरकारी कार्यालय अगाडी प्रदेशमन्त्रीको धर्ना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव सरकारी कार्यालयमा धर्ना बसेका छन् ।

प्रदेश सरकारले दिएको सार्वजनिक विदा अवज्ञा गरेको भन्दै मन्त्री यादव आफैं आइतबार राष्ट्र बैंकको कार्यालयमा धर्ना बसेका हुन् ।

राष्ट्र बैंकको गेट अगाडी मन्त्री र उनको टोली धर्ना बसिहरेका छन् ।