२१ कार्तिक २०८३, शनिबार

सर्पको टोकाइबाट बालिकाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत १६ भदौ । सर्पको टोकाइबाट शनिबारयहाँ एक बालिकाको मृत्यु भएको छ ।

पञ्चपुरी नगरपालिका–४ मा सर्पको टोकाइबाट आठ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

बालिकालाई सर्पले टोकेपछि उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चौधरीले बताउनुभयो । –रासस