बाँके, १५ भदौ । डुडुवा गाउँपालिका–२ बाबागाउँमा एक युवती मृत भेटिएकी छन् । २७ वर्षीया अनु बर्मा आफ्नै घर नजिक रहेको नालामा शुक्रबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया