
काठमाडौं, १५ भदौ । शुक्रबार सुनको मूल्यमा तोलामा तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजारमा किनबेच भइरहेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला ७२५ मा कारोबार भइरहेको छ ।















प्रतिक्रिया