२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया बैंकको कास्कीमा खुले दुई नयाँ शाखा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ भदौ । एनआईसी एशिया बैंकको कास्कीमा दुई ओटा नयाँ शाखाहरु सञ्चालनमा आएका छन् । पोखरा महानगरपालिका–८, न्यूरोडमा न्यूरोड शाखा सञ्चालनमा आएको छ ।

उक्त शाखाको बैंकको संचालक राजेन्द्र प्रसाद अर्यालले बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । यस्तै अन्नपूर्ण गाउँपालिका–१, नौडाँडास्थित नौडाँडा शाखाको बैंकको संचालक बिनोद कुमार प्याकुरेलले उदेघाटन गरेका हुन् ।

बैंकका हालसम्म मुलुकभर २ सय ४१ शाखाहरु रहेका छन् ।