
काठमाडौं, ८ भदौ । सिभिल बैंक लिमिटेडले बालविकास समाजलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच बैंकले समाजलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यद्वारा बालविकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई संयूक्त रुपमा हस्तान्तरण गरे ।
कार्यक्रममा बैंकका शाक्यले देशको भविष्य युवा पुस्ताको हातमा रहेको बताउँदै बालविकास समाजलाईसहयोग गरिएको बताए ।















प्रतिक्रिया