
काठमाडौं, ८ भदौ । शुक्रबार सुनचाँदीको बजार स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार छ । त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ७१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया