
काठमाडौं, ७ भदौ । गण्डकी विकास बैंकले दाङ्गको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि सञ्चालनमा आएको उक्त शाखा बैंकको ७३ औं शाखा हो ।
बैंकले छिटै नै थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरेको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।
हाल देशभर बैकका ७३ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।















प्रतिक्रिया