
काठमाडौं, ६ भदौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो अठारौं शाखारहित बैंकिङ सेवालाई सञ्चालनमा ल्याएको छ । रुपन्देहीको शुद्धोधनगाउँपालिका स्थित भुजौलीमा बुधबारबाट शाखारहित सेवाको शुभारम्भ भएको बैंकले जनाएको छ ।
सो शाखाको गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले उद्घाटन गरे । बैंकका हालसम्म देशभर २ सय ३८ शाखा कार्यालयहरु रहेका छन् ।















प्रतिक्रिया