५ कार्तिक २०८३, बिहिबार

होसै उडाउने हिनाको यो भिडियो

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टिभी अभिनेत्री हिना खान पछिल्लो समय निकै चर्चामा छिन् । हिन्दी सिरियल ‘ये रिश्ता क्या कहलाता है‘की अक्षराको भूमिका निभाएकी हिनाले ‘खतरोंका खिलाडी ९’मा पनि सहभागिता जनाइसकेकाी छन् । ‘बिग बोस ११’मा आएपछि उनी एकाएक चर्चामा रहिन् । बिग बोसपछि उनले पछाडी फर्केर हेर्नुपरेको छैन ।

उनी अभिनयका अलवा गाउँछिन् पनि । हालै उनले एक म्युजिक भिडियोमा आफ्नो डान्सको मुभमेन्ट देखाएकी थिइन् । हिना जति नै व्यस्त भए पनि जिममा भने पसिना निकाल्न पछि पर्दिनन् । उनले हालै जिममा पसिना निकाल्दै गर्दा देखिएकी छन् ।

Making it “SORE” @vikky2121

A post shared by Hina Khan (@realhinakhan) on

यद्यपी हिनाको एक वर्कआउट भिडियो बाहिर आएको छ । सामाजिक सञ्जाल इंस्टाग्राममा उनले वर्कआउट भिडियो अपलोड गरेकी हुन् । जहाँ उनलाई निकै बोल्ड अवतारमा देख्न सकिन्छ । उनले क्याप्सनमा लेखेकी छन्, ‘हाउ क्यान माई नोट रिच द जिम ।’