५ कार्तिक २०८३, बिहिबार

‘इन्टु मिन्टु लण्डन’मा यस्ता देखिए साम्राज्ञी र धिरज (भिडियो)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लण्डन’को शीर्ष गीत सार्वजनिक भएको छ ।

धिरजको यो डेब्यू फिल्म हो । यसै फिल्ममार्फत रेनाशा वान्तवा राईले निर्देशकीय डेब्यू गरेकी हुन् । सार्वजनिक गीतको शब्द सुजिल श्रेष्ठले कोरेका हुन् भने स्वर पनि उनकै छ ।

गीतको भिडियोलाई लण्डनमा खिचिएको हो ।

गीत हेर्नुहोस् :