४ कार्तिक २०८३, बुधबार

घट्यो सुनको मूल्य

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सयले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ८ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

चाँदी भने प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।