
काठमाडौं, २४ साउन । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र नेपालबंगलादेश बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौताभएको छ ।
उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपालबंगलादेश बैंक लिमिटेडका तर्फबाट नायबकार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् । सर्वसाधरण तथा बैंकका ग्राहकहरुले अब नेपालबंगलादेश बैंक लिमिटेडको कुनै पनि शाखाबाट आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्तगर्न सक्नेछन् ।
आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट बिभिन्नशाखामार्फत सेवाप्रदानगर्दै आइरहेको छ ।















प्रतिक्रिया