
काठमाडौं, २२ साउन । गायक सुजन बराईलीले तीजको अवसर पारेर ‘तीजको बेला नाच बरिलै’ नामक तीज गीत सार्वजनिक गरेका छन् । यस गीतलाई माल्लाजी म्युजिकले बजारमा ल्याएको हो ।
सुजन बराइलीको शब्द, लय तथा स्वरमा रहेको तीज गीत ‘तीजको बेला नाच बरिलै’मा पुर्णकला बिसीले स्वर दिएकी छन् ।
यस गीतमा प्रकाश बराइली अभिव्यक्तीको निर्देशन, उदिराम खड्काको नृत्य निर्देशन, वीरेन्द्र भाट विपिनको छांयाकन सम्पादन रहेको छ । त्यस्तै निर्मल क्षेत्री र रिना थापा मगरले अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस् :















प्रतिक्रिया