लसएञ्जलस । प्रियंका चोपडाका ब्वाईफ्रेन्ड निक जोनस सिंगापुरमा एउटा कन्सर्टमा आफ्नो प्रस्तुति देखाइरहेका बेला प्रियंकाले हुटिङ गरेकी छिन् ।
कन्सर्टको भिडियो र तस्बिरहरू ईन्टरनेटमा भाइ।ल भएका छन् । पोष्ट भएको भिडियोमा प्रियंकाले निकका लागि हुटिङ्ग गरिरहेको देख्न सकिन्छ ।
कन्सर्टमा प्रियंकाले निकलाई हुटिङ्ग गरेको भिडियो अहिले भाइरल भएको छ । भिडियोमा निक स्टेजमा प्रस्तुति गरिरहेका छन् । प्रियंका दर्शकको बीचमा गएर हुटिङ्ग गरिरहेकी देखिन्छन् ।
प्रियंकाले आफ्नो इन्स्टा स्टोरीमा निकको यो कन्सर्टका थुप्रै तस्बिरहरू पोष्ट गरेकी छन् ।
सिंगापुरमा आयोजना भएको यो कन्सर्टमा प्रियंका र निकको ब्याक स्टेज फोटो पनि खुबै भाइरल भएका छन् । निकले कन्सर्टमा प्रस्तुति गरिरहँदा दर्शकले प्रियंकाको नाम लिएर हुटिङ्ग गरेका थिए । एजेन्सी















प्रतिक्रिया