२ कार्तिक २०८३, सोमबार

यस्तो छ सोमबार विदेशी मुद्रा विनियम दर

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ साउन । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर एक सय ९ रुपैयाँ ४८ पैसा तोकेको छ । सोमबार अमेरीकी एक डलरको बिक्रि मूल्य १ सय १० रुपैयाँ ८ पैसा कायम भएको छ । आइतबार पनि यहि मूल्य कायम थियो ।

एक युरोको खरिददर १ सय २६ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर १ सय २७ रुपैयाँ ३३ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४२ रुपैयाँ ४० पैसा छ भने बिक्रिदर १ सय ४३ रुपैयाँ १८ पैसा रहेको छ । जापानीज १० यनको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६ पैसा र बिक्रिदर ३० रुपैयाँ २३ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ६१ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३ सय ६३ रुपैयाँ ३५ पैसा रहेको छ ।