५ कार्तिक २०८३, बिहिबार

पुष्कल शर्माको तीज गीत–‘हिरो’ (हेर्नुहोस भिडियो)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा लोकप्रिय गायक पुष्कल शर्माको झ्याउरे भाकामा आधारित तीज कोशेली ‘हिरो’ बजारमा ल्याएका छन् । पुष्कल शर्माको लय तथा शब्दमा रहेको तीज गीतमा पुस्कल शर्मा र देवी घर्ती मगरको आवाज रहेको छ ।

तीजको मौलिक परम्परालाई जर्गेना गर्नको लागि तीज बजारमा ल्याएको गायक पुस्कल शर्माले बताए । आम दर्शक तथा श्रोतालाई मार्मिक गीत बजारमा आइरहेको अवस्थामा विल्कुलै नयाँ किसिमको गीत ल्याएको उनले दावि गरे ।

अजय रेग्मीको छायांकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । सो तीज गीतमा पुष्कल शर्मालाई हिरो र अनु शाह हिरोईन को रुपमा देख्न सकिन्छ साथमा यादब “सरापे” र मनिश लगाएतको कलाकारले अभिनय निकै प्रशसा लायक रहेको छ ।

–हेर्नुहोस भिडियो