
काठमाडौं, १९ साउन । अमेरिकी १ डलरको खरिद दर १ सय ९ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर १ सय १० रुपैयाँ ८ पैसा कायम भएको छ। शनिबार अमेरिकाको विनिमय दर केहि कमजोर भएको हो ।
युरोपियन युरो १ को खरिद दर १ सय २६ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १ सय २७ रुपैयाँ ६६ पैसा छ।
पाउन्ड स्ट्रलिङ १ को खरिद दर १ सय ४२ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १ सय ४३ रुपैयाँ ४७ पैसा कायम गरिएको छ।
जापानीज यन १० को खरिद दर ९ रुपैयाँ ८१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८६ पैसा कायम भएको छ। साउदी अरबियन रियाल १ को खरिद दर २९ रुपैयाँ १९ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ३५ पैसा कायम भएको छ।
कतारी रियाल १ को खरिद दर ३० रुपैयाँ ७ पैसा छ भने बिक्री दर ३० रुपैयाँ २३ पैसा छ। संयुक्त अरब इमिरेट्स ९युएई दिराम० १ को खरिद दर २९ रुपैयाँ ८० पैसा र बिक्री दर २९ रुपैयाँ ९७ पैसा कायम भएको छ।
मलेसियन रिङ्गेट १ को खरिद दर २६ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर २६ रुपैयाँ ९६ पैसा कायम भएको छ।
अष्ट्रेलिया र दक्षिण कोरियाका मुद्रा शनिबार महँगो भएका छन्। यस्तै अष्ट्रेलियन डलरको खरिद दर ८० रुपैयाँ ९८ पैसा र बिक्री दर ८१ रुपैयाँ ४३ पैसा कायम भएको छ।
दक्षिण कोरियाको कोरियन वान १ सयको खरिद दर ९ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७८ पैसा छ। भारतको विनिमय दर भने स्थीर नै छ ।















प्रतिक्रिया