४ कार्तिक २०८३, बुधबार

मधु क्षेत्रीको गीतमा करिष्मा ढकाल र रितु तामाङ भुरुरु…, हेर्नुस् भिडियो

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लोकप्रिय गायिका मधु क्षेत्रीले “मै नाचे भुरुरु” बोलको निकै रमाइलो तीज गीत ल्याएकी छिन् ।

निकै सुमधुर स्वरकी धनी मधुले मधुसुदन डांगीको शब्द र खेम सेन्चुरीको संगीत रहेको गीत बजारमा ल्याएकी हुन् । प्रकाश भट्टले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । गीतमा चर्चित मोडेलहरु करिष्मा ढकाल र रितु तामाङको दमदार अभिनय रहेको छ ।

हेर्नुस् यो रमाइलो गीतः