२१ कार्तिक २०८३, शनिबार

सर्लाहीमा एक वृद्ध मृत फेला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही ,१७  साउन । सर्लाहीको बलरामा एक वृद्ध मृत फेला परेका छन् । बलरा नगरपालिका–३ बोडर टोल बस्ने ६५ वर्षीय जुगल साह आफ्नै घर भित्र बिहीबार मृत अबस्थामा फेला परेका हुन् ।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।