काठमाडौं, १६ साउन । पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले सरकारविरुद्ध आज प्रदर्शन गर्दै छ ।
मुलुकमा महँगी बढेको छ, जथाभावी कर लगाएको, अधिनायकवाद लाद्न खोजेको जस्ता आरोप लगाएर राप्रपा प्रजातान्त्रिकले प्रदर्शन गर्न लागेको हो ।
काठमाडौंको माइतीघर मण्डलामा मध्यान्ह हुने प्रदर्शनलाई अध्यक्ष पशुपति शम्शेर राणासहितका नेताहरूले सम्बोधन गर्ने छन् ।












प्रतिक्रिया