४ कार्तिक २०८३, बुधबार

पूजा र चन्दाको स्वरमा तीज गीत ‘झुट बोलेको होइन’

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिकाद्वय पूजा पौडेल र चन्दा अर्यालले ‘झुट बोलेको होइन’ बोलको तीज गीत ल्याएका छन् ।

गीतका शब्द सुमन परियारले लेखेका हुन् । गीतमा संगीत भने दीपक शर्माले दिएका छन् ।

प्रकाश भट्ट निर्देशित म्युजिक भिडियोमा अनु शाह, रेजिना उप्रेती, बाबुराम बोहरा र सुमन परियार लगायतका कलाकारको अभिनय गरेका छन्।

म्युजिक भिडियोमा राजेश घिमिरेको छायांकन रहेको छ । भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।