४ कार्तिक २०८३, बुधबार

यी हुन् अशोक दर्जीका धन्दावालहरू, केटी च्यापेर सुत्ने बबाल प्लान (अडियोसहित)

7.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संगीतकार टंक बुढाथोकी र टीका बुढाथोकी मिलेर बाल गायक अशोक दर्जीलाई प्रयोग गरेर पैसा कमाउने योजना बनाएको अडियो टेप लिक भएको छ ।

हालै यूट्युबमा राखिएको अडियोले अशोकको बालापनलाई प्रयोग गरेर धेरै पैसा कसरी कमाउने भनेर योजना बनाएको सुन्न पाइन्छ । टंकले टेलिफोन सम्वादमा अप्रिय कुरा भने गरेका छैनन् ।

तर, टीका बुढाथोकीले अशोकलाई प्रयोग गरेर धेरै पैसा कसरी कमाउन सकिन्छ त्यसका बारेमा आफूलाई ज्ञान रहेको बताएका छन् ।

रक्सी र केटी खेलाउन आफू खप्पिस रहेको बताउने गरेका टीका बुढाथोकीले संगीतकार टंक बुढाथोकीलाई पनि केटी च्यापेर सुत्न सुझाव दिएका छन् ।

टीका बुढाथोकीले विदेशमा हुने प्रोग्रामका लागि केटीहरूले आफूलाई फोन गरेर बोलाउन भन्ने गरेको सुनाएका छन् ।

https://www.youtube.com/watch?time_continue=249&v=ktZ3KwWBHbQ