काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस हेरिटेज नेपाल २०१८’को उपाधि प्रशंसा रायमाझी र सारिका प्रजापतीले जितेका छन् ।
प्रशंसाले सियिर र सारिकाले जुनियर तर्फको ताज चुमेका हुन् ।
जेनिथ इन्टरटेन्मेन्टले इप्लानेटसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा सिनियर तर्फकी सुभासिनी काफ्ले फस्टरनर चुनिदा जुनियर तर्फकी अर्या पाण्डेले पब्लिक भिवर च्वाइस उपाधि हात पारिन् ।
सबै बिजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।















प्रतिक्रिया