२१ कार्तिक २०८३, शनिबार

सर्लाही–काठमाण्डौं सम्पर्क मञ्चको विरोध प्रदर्शन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौं, ५ साउन । सर्लाही (चन्द्रनगर गाउँपालिका)–काठमाण्डौं सम्पर्क मञ्चले शनिबार माईतीघर मण्डलामा विरोध र्‌याली गरेको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा किसानहरु माथी गरिएको न्याय, अत्याचार र व्यापक भष्ट्राचारको विरुद्धमा विहानै ७ बजे देखि माईतीघर मण्डेलामा विरोध प्रदर्शन गरेको मञ्चले जनाएको छ ।

किसानहरुको मागलाई सम्बोधन गर्नको साथै गाँउपालिकाद्धारा भएको आर्थिक वर्ष २०७४/०७५ को सम्पूर्ण कामहरुको छानबिनको लागि विरोध र्याली गरिएको मञ्चको भनाई छ ।

विरोध र्‌याली बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो ।