२ कार्तिक २०८३, सोमबार

तोलामा एक सय रुपैयाँले बढ्यो सुनको भाउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । मंगलबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । सोमबार ५७ हजार ८०० मा कारोबार भएको छापावाला सुन मंगलबार ५७ ९०० पुगेको छ ।

त्यस्तै, तेजावी सुन सोमबार ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले बढेको हो ।