काठमाडौँ, २५ असार । सुनको मूल्य गत बिहीबारदेखि स्थिर रहेको छ । सोमबार छापावाला सुन ५७ हजार ८०० मा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुन सोमबार ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ ।















प्रतिक्रिया