काठमाडौँ, २२ असार । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाला सुन ५७ हजार ८०० मा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुन शुक्रबार ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घटेको हो ।















प्रतिक्रिया