३ कार्तिक २०८३, मंगलबार

विश्वकप फुटबलः इङ्ल्याण्डका लागि लिङगार्डले थपे अर्को गोल, पानामा ३–० ले पछि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । रसियामा जारी फिफा विश्वकप फुटबलको आइतबारको खेलमा इङ्ल्याण्डले पानामाविरुद्ध थप १ गोल गरेको छ ।

इङ्ल्याण्डका जेसी लिङगार्डले ३६ औँ मिनेटमा गोल गर्दै इङ्ल्याण्डलाई ३–० को अग्रता दिलाएका हुन् ।