
काठमाडौँ, ९ असार । उच्च माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनमा ढिलाई भएको छ । गत चैतमा सञ्चालित सो परिक्षाको नजित शनिबार ४ वजे सार्वजनिक गर्ने भनिएपनि हालसम्म पनि गरिएको छैन ।
प्राविधिक कारणले नतिजा आउन ढिलाई भएको बताइएको छ । नतिजा आउन अझै केही समय लाग्ने बताइएको छ । नतिजा प्रकाशन गर्नका लागि प्राविधिक पक्ष मिलाउन परीक्षा बोर्डका पदाधिकारीहरुको बैठक बसिरहेको छ ।















प्रतिक्रिया