काठमाडौँ, ९ असार । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत शनिबारको खेलमा ट्युनिसियाले बेल्जियमविरुद्ध १ गोल फर्काएको छ ।
ट्युनिसियाका डिलन ब्रोनले १८ औँ मिनेटमा गोल गर्दै बेल्जियमसँगको गोल अन्तर घटाएका हुन् । हाल बेल्जियम र ट्युनिसिया २–१ को अवस्थामा खेलिरहेका छन् ।















प्रतिक्रिया