काठमाडौँ, ९ असार । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत शनिबारको खेलमा बेल्जियमले ट्युनिसियाविरुद्ध पहिलो गोल गर्दै अग्रता लिएको छ ।
बेल्जियमका एडेन हजार्डले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई सुरुवाति अग्रता दिएका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया