३ कार्तिक २०८३, मंगलबार

घाइते नेइमारले जिताउलान त ब्राजिललाई ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत शुक्रबार पनि ३ खेल हुँदैछन् । जसमध्ये ब्राजिल र कोष्टारिकाबीचको खेल हेर्नको लागि दर्शकहरु आतुर रहेका छन् ।

शुक्रबारको पहिलो खेल ब्राजिल र कोष्टारिकाबीचको हो । खेल साँझ ५ः४५ बजे सुरु हुनेछ । यी दुईबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने सकै अपेक्षा छ । शुक्रबारको खेलमा ब्राजिलका स्टार नेइमार घाइते भएकाले उनले राम्रो खेल प्रदर्शन गर्नेमा आशंका गरिएको छ ।

टिम ब्राजिलः एलिन्सन, डानिलो, थियागो सिल्भा, मिरान्डा, मार्सेलो, कासिमेरो, पाउलिन्हो, फिलिप काउटिन्हो, विलियम, ग्राबियल जेसस र नेइमार।

टिम कोस्टारिका: केलर नाभास, गिएनकार्लो गोन्जालेज, ‌ओस्कार डुआर्टे, जोनी अकोस्टा, क्रिस्टियन गाम्बोआ, ब्रायन ओलभिइडो, डेभिड गुजम्यान, सेल्सो बोर्गेस, ब्रयान रुइज, क्रिस्टियन बोलानोस र मार्को उरेना।