२ कार्तिक २०८३, सोमबार

आज सुनको भाउ स्थिर

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाला सुन ५७ हजार ७०० मा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन शुक्रबार ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ ।