काठमाडौँ, ७ असार । बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । बुधबार ५८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ५७ हजार ७०० रुपैयाँमा झरेको हो ।
त्यस्तै, तेजावी सुन बिहीबार ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।















प्रतिक्रिया