३ कार्तिक २०८३, मंगलबार

खेल शुरु भएको चौथो मिनेटमै रोनाल्डोले गरे मोरक्कोविरूद्ध गोल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । रसियामा जारी विश्वकपमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मोरक्कोविरूद्धको खेलमा गोल गरेका छन् । जारी विश्वकपमा यो उनको चौथो गोल हो ।

अहिले भइरहेको खेलको चौथो मिनेटमा रोनाल्डोले हेडिङमार्फत गोल गरेका हुन् । यसअघि रोनाल्डोले जारी विश्वकपको पहिलोखेलमा स्पेनविरूद्ध ३ गोल गर्दै ह्याट्रिक गरेका थिए ।