काठमाडौँ, ६ असार । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । मंगलबार ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ५८ हजारमा झरेको हो ।
त्यस्तै, तेजावी सुन बुधबार ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा १० रुपैयाँले घटेको हो ।















प्रतिक्रिया