३ कार्तिक २०८३, मंगलबार

विश्वकपमा जब पेरुका महिला समर्थक नांगिए (फोटोफिचर)

9.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप फिभर विश्वभरी नै लागेको छ । चार बर्षमा एक पटक हुने फुटबलको महासंग्राम यस पटक रसियामा भइरहेको छ । यस्तो बेलामा फ्यानका अनेक हत्कण्डा देखिन्छ ।

आइतबार राती भएको पेरु र डेनमार्कबीचको खेलमा पेरु पराजय भयो । पेरुका खेलाडीलाई अझ उत्तेजित बनाउनका लागि महिला समर्थकले नांगिदिए । पेरुका लागि यो नयाँ कुरा होइन तर विश्वबजारमा भने यसले तहल्का पिटेको छ ।