काठमाडौं । जेनिथ इन्टरटेनमेन्टद्वारा ईप्लानेट प्रा.लि.को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना गर्ने भएको छ ।
पहिलो संस्करणको अडिसनमा उपस्थित ३९ जना प्रतिस्पर्धीहरू सहभागी भएको अडिसनमा १५ जना चुनिन सफल भएका छन् ।
मिस हेरिटेज नेपाल २०१५ मिस निशा पाठकले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । अडिसनमा सहभागीहरूको चाप सोचेको भन्दा राम्रो भएको बताए ।
लिटल मिस हेरिटेज नेपाल २०१८ को विजेता ले नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता, वर्ल्ड किड्स फेस्टिवल २०१८ मा सहभागिता जनाउन पाउनेछ ।















प्रतिक्रिया