२१ कार्तिक २०८३, शनिबार

खोलामा डुबेर एक युवकको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २६ जेठ । खोलामा डुबेर बैतडीमा शनिबार एक युवकको मृत्यु भएको छ ।

वनभोज खान हिँडेका दशरथचन्द नगरपालिका–४ गोठलापानीका २५ वर्षीय अशोकमणि भट्टको नीलगाडस्थित खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । –रासस