२ कार्तिक २०८३, सोमबार

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । नेपाल राष्ट्र बैंकले शनिबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.७१ रुपैयाँ र बिक्रिदर १०८.३१ रुपैयाँ तोकेको छ ।

त्यस्तै एक युरोको खरिददर १२६.४३ रुपैयाँ र बिक्रिदर १२७.१३ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४४.३१ र बिक्रिदर १४५.११ रहेको छ ।

एक अष्ट्रेलियन डलरको खरिददर ८१.६० रुपैयाँ र बिक्रिदर ८२.०५ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८२.८१ रुपैयाँ र बिक्रिदर ८३.२७ रुपैयाँ रहेको छ ।

त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५६.५९ रुपैयाँ र बिक्रिदर ३५८.५८ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.५८ रुपैयाँ र बिक्रिदर २९.७५ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.०० रुपैयाँ र बिक्रिदर २७.१६ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर १०.०२ र विक्रिदर १०.०७ तथा १० जापानी येन को खरिददर ९.८५ र बिक्रिदर ९.९१ रहेको छ ।