४ कार्तिक २०८३, बुधबार

सेक्सी देखिनु त शिल्पा जस्तो

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ४२ वर्ष लागिन् तर उनको फिगरका दिवाना कम छैनन् । अभिनयका कारण मात्र चर्चा कमाएकी होइनन् उनले, शरीरको मेनटेनका कारण पनि दुनियाँ लालयीत छन् ।

शिल्पा सेट्ठी, आज ४२ बर्ष लागिन् । फिगर, सेक्सी लुक्स र अफेयरका कारण उनी बलिउडमा निक्कै चर्चित छिन् । उनी ट्रेंड भरतनाट्यम डान्सर पनि हुन् । उनले कराँतेमा ब्ल्याक बेल्ट पनि पाएकी छन् । शिल्पाले यो उमेरसम्म आफुलाई निक्कै फिट राखेकी छन् ।

उनी फिटनेशका विषयमा बढि चिन्तित हुने गर्छिन् । प्राय सामाजिक सञ्जालमा जिमको तस्बिर राख्छिन् ।

शिल्पाले १९९३ मा आएको फिल्म बाजिगरबाट बलिउडमा डेब्यु गरेकी थिइन् । २००७ देखि फिल्म खेल्न छाडीन् । २००९ मा व्यापारी राज कुन्द्राकी कान्छी पत्नी बनिन् । एजेन्सी