काठमाडौँ, २४ जेठ । बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । बुधबार ५८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ५८ हजार २०० पुगेको हो ।
त्यस्तै, तेजावी सुन बुधबार ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ बढेको हो ।















प्रतिक्रिया