काठमाडौँ, २३ जेठ । बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । मंगलबार ५८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ५८ हजार १०० पुगेको हो ।
त्यस्तै, तेजावी सुन बुधबार ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ बढेको हो ।















प्रतिक्रिया